सम्पूर्ण रोजगारीको डिमाण्डहरु को जानकारी लिनको लागि हाम्रो यो पेज Like गरेर हाम्रो साथमा रहनु होला

Powered by Blogger.

Friday, July 31, 2015

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. को लागि तल उल्लेखित कर्मचारीहरुको आवश्यकता

Friday, July 31, 2015
प्रथम पटक प्रकाशित मिति २०७२/०४/१५

नेपाल राष्ट्र बैंक बाट "घ" बर्गको इजाजतपत्र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. को लागि तल उल्लेखित कर्मचारीहरुको आवश्यकता भएकोले योग्यता पुगेका व्यक्तिहरुबाट दरखास्त आब्हान गरिन्छ |
सहायकस्तर

Organisation Name :
    आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
Organisation Type :
    Finance Companies
Published on :
    Kantipur
Published Date :
    July 31, 2015
Category :
    General Mgmt. / Administration / Operations
Job Type :
    Full Time
Job Level :
    entry
Salary :
    -
Educational :
    Intermediate
Job Location :
    Sindhupalchok
Apply Before :
    August 15, 2015

Nepal Newspaper सहायकस्तर Job Vacancy | Deadline: August 15, 2015 | आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
Educational Description

    +2 उत्तिर्ण




काम गर्नुपर्ने स्थान: उपत्यका बाहिरका ग्रामिण क्षेत्रमा |
इच्छुक व्यक्तिहरुले मिति २०७२/०४/३० गते भित्र वायोडाटा सहित इमेल arambha143@gmail.com मार्फत दरखास्त दिनुहुन अनुरोध गरिन्छ |

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
बाँसबारी-७, सिन्धुपाल्चोक, नेपाल |
फोन: ०१६२०१६१०

0 comments:

Post a Comment